वाणिज्य पोस्ट

Creator’s Posts

  • सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौं: प्रधानमन्त्री

    २०८२ साउन १५ गते
  • नेपालमा पहिलो पटक एमजी आईएम ६ कार लन्च

    नेपालको विद्युतीय गतिशीलता यात्राको लागि एक ऐतिहासिक क्षणमा नेपालमा एमजी (मोरिस ग्यारेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले गर्वका साथ एमजी आईएम ६ – नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी लन्च गरेको छ । बिहिबार काठमाडौंमा एक विशेष कार्यक्रममा अनावरण गरिएको, आईएम ६ ले उन्नत, अल–संचालित ईभी प्रदर्शनको नयाँ युगको चिन्ह लगाउँछ । देशको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी राष्ट्रव्यापी डिलरशिपमा प्रवेश गरेको हो ।

    २०८२ साउन १५ गते
  • सुनचाँदीको मूल्य घट्यो

    नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    २०८२ साउन १५ गते
  • जोशी हाईड्रोपावरको हकप्रद शेयर आजदेखि निष्कासनमा

    २०८२ साउन १५ गते