सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

२०८२ कात्तिक १९ गते

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको आज सुन प्रतितोला हजार एक सय रुपैयाँले घटेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला लाख ३८ हजार सय रुपैयाँमा कारोवार भएको सुन आज लाख ३७ हजार सय रुपैयाँमा कारोवार भैइरहेको

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको आज चाँदी सय रुपैयाँले बढेको हो मंगलबार प्रतितोला हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज हजार सय ९० रुपैयाँमा कारोवार भैइरहेको

Advertisement:

Ad
Ad