स्थानीय सरकारको कमजोरीमा आक्रामक ट्रम्प, डीसीमा संघीय बल तैनाथ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा वासिङ्टन डीसीमा कानून व्यवस्था र सार्वजनिक सुरक्षा पुनर्स्थापना गर्न राष्ट्रिय गार्ड तैनाथ गर्ने घोषणा गरेका छन्। उनले मेट्रोपोलिटन प्रहरी विभागलाई प्रत्यक्ष संघीय नियन्त्रणमा ल्याउन ‘होम रुल ऐन’ औपचारिक रूपमा लागू गरिएको पनि बताए।
२०८२ साउन २७ गते