काठमाडौंमा राप्रपाको प्रदर्शन, मिश्र र राणालाई रिहाई गर्न माग
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ ।शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्...