२१०० भन्दा बढी शेयरमूल्य रहेको नेपाल फाइनान्सको नाफा १० प्रतिशतले घट्यो
काठमाडौं । धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता २ हजार १५४ रूपैयाँ शेयरमूल्य रहेको नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । पछिल्लो कारोबार दिन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको थियो । कम्पनीले सार्वजन...