कर्जा प्रवाहमा निर्माण कम्पनीलाई ‘क्रेडिट रेटिङ्ग’ गर्नुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै निर्माण कम्पनीलाई प्रवाह हुने कर्जामा पनि ‘क्रेडिट रेटिङ्ग ’ गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । लघुवित्त वित्तीय संस्थाबाहेकका...