दुई जीवन बीमा कम्पनी सहित तीन कम्पनीको संस्थापक शेयर विक्रीमा
काठमाडौं । बिहीवार तीन कम्पनीहरूले संस्थापक शेयर विक्रीका लागि सूचना जारी गरेका छन् । कामना सेवा विकास बैंकले ५१ हजार ५३४ कित्ता, हिमालयन लाइफ इन्स्योरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता र नेशनल लाइफ इन्स्योरेन्सले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्य...