बारा–ढल्केबर खण्ड निर्माण सम्पन्न, १३२ केभीमा सञ्चालनमा, विद्युत् आपूर्ति थप सहज हुने
काठमाडौ । निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि यसले महत...