वाणिज्य पोस्ट

Creator’s Posts

  • लगातारको वर्षाले देशको हवाई उडान प्रभावित

    काठमाडौं  । गए राति देखिको लगातारको वर्षाले देशको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।...

    २०८२ वैशाख ०७ गते
  • नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक

    काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाललाई पितृशोक परेको छ । अग्रवालका पिता श्री श्रवण कुमार अग्रवालको ७७ वर्षको उमेरमा श्रावण २१ गते सोमबार निजी निवास सानेपामा निधन भएको हो । औद्योगिक घराना आरएमसी ग्रुपका संस्थापक अध्यक्ष अग्...

    २०८२ वैशाख ०७ गते
  • आँखुखोला जलविद्युतको हकप्रद भर्ने आज अन्तिम दिन

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि विक्रीमा ल्याएको १५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर विक्रीमा ल्याएको हो । हकप्रद शेयर प्रयोजनका लागि...

    २०८२ वैशाख ०७ गते
  • सिट्रोन गाडीको नाडा अफर : ४ वर्ष निःशुल्क इन्धन, ४ वर्ष निःशुल्क मर्मत सुविधा र १ वर्षको निःशुल्क रोड ट्याक्स

    काठमाडौं । नेपालमा सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले पेट्रोलियम पदार्थबाट चल्ने सिट्रोन सीथ्री गाडीमा विशेष अफर ल्याएको छ । सीमित समयमा हुन गइरहेको यो अफरमार्फत ग्राहकहरूले सिट्रोन सीथ्री खरिद गर्दा फाइदा लिन सक्नेछन्। नाडा अटो शो २...

    २०८२ वैशाख ०७ गते
  • ५३.६३ अंकले घटेर बन्द भयो शेयर बजार ,कारोबार रकम पनि घट्यो

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार .९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा झरेको छ । आजको कारोबारमा ३२ कम्पनीको बजार मूल्य बढेको छ भने २०९ वटाको घटेको छ । ४ वटा सेयर मूल्य यथावत नै देखिएको छ । आज कुल ३३७ स्क्रिप्टको कारोबार भएको छ...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंकले ३ अर्ब बराबरको अग्राधिकार शेयर जारी गर्ने

    काठमाडौं । एनएमबि बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले ८ दशमलव २५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय कम्पनीले दिएको छ । भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बै...

    २०८२ वैशाख ०७ गते
  • आशा लघुवित्तको सिइओमा दुलाल नियुक्त

    काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १६ गतेदेखि लागू हुने गरी दुलाललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

    २०८२ वैशाख ०७ गते