ठगीको आरोपमा पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । ठगीको आरोपमा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेकपा एमाले मोरङ जिल्ला कमिटि सदस्यसमेत रहेका पोखरेलविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी...