राजस्व संकलनको हिसाबले चापमा छौं : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सरकार यति खेर राजश्व संकलनको हिसावले चापमा रहेको बताएका छन् । ७३ औं भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले उनले यसपाली लक्ष्य अनुसार भन्सार उठाउन सकिने अवस्था रहेको र त्...