राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनीको कर दायित्व बढी देखाउँने दुई जना पक्राउ
काठमाडौ । आन्तरिक राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटले तिर्नुपर्ने करको दायित्व हेरफेर गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई करको दायित्व बढाएको आरोप छ । पक्राउ पर्नेहरुमा पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भ...