नेपाल क्लियरिङ हाउसको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर बिहीवार विक्रीमा आएको छ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको यी शेयर कम्पनीले असार १२ गतेसम्मका लागि विक्रीमा ल्याएको हो । प्रतिकित्ता ७०० रूपैयाँ तोकिएको यी शेयर ख...