करको भारले थिचिदै दुरसञ्चार क्षेत्र, आम्दानीको ६० प्रतिशतसम्म बुझाउँछन् सरकारलाई
काठमाडौं । नेपालको दुरसञ्चार क्षेत्र विभिन्न एक दर्जन करको भारले थिचिएका छन् । प्रत्यक्ष र अप्रत्यक्ष करको मारमा परेका दुरसञ्चार क्षेत्रले आफ्नो आम्दानीको ६० प्रतिशतसम्म रकम सरकारलाई बुझाएको देखिन्छ । दर्जनौं शिर्षकका कर तथा शुल्ककै कारण दूरसञ्चार...