सार्वजनिक यातायातमा भाडा बढ्यो, हेरौँ कहाँ जान कति लाग्छ ?

२०८१ पुस २२ गते

सार्वजनिक यातायातमा भाडा बढ्यो, हेरौँ कहाँ जान कति लाग्छ ?

काठमाडौं । सोमबारदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा भाडा दर बढाएको छ ।

विभागले यात्रुवाहक सवारी साधनमा ३.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.१ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ०.०५ प्रतिशतले भाडा दर वृद्धि गरेको छ ।

Advertisement:

Ad
Ad

विभागले पछिल्लो समयमा इन्धनको मूल्य बढेकाले भाडा दर समायोजन गरिएको जनाएको छ । सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत हुन्छ । इन्धनको मूल्य ५ प्रतिशतको घटवढ हुँदा भाडा दर समायोजन गर्नुपर्ने मापदण्ड छ ।

कहाँ जान कति लाग्छ ?

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2025/01/2a6627a2-4753-4105-896b-1f5cb70be267_1.pdf"]