अमेरिकाबाट रुदै यसरी घर फर्किए ब्राजिलियन नागरिक, विमानमा हतकडी र पानी समेत खान दिइएन

२०८१ माघ १४ गते

अमेरिकाबाट रुदै यसरी घर फर्किए ब्राजिलियन नागरिक, विमानमा हतकडी र पानी समेत खान दिइएन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ नीतिपछि अमेरिका निकालिएका ब्राजिलियन नागरिकहरुले ट्रम्प अधिनायकबाद उन्मुख भएको आरोप लगाएका छन् । कागजात बिहीन ब्राजिलियनहरुलाई अमेरिकी प्रहरीले हातमा हतकडी लगाएर बिमान चढाएर फिर्ता गरेको छ ।

विमान चढाएर ब्राजिल फर्काइएका नागरिकहरुले विमानमा पानी माग्दा समेत नदिइएको उनीहरुको भनाई छ । ब्राजिलको विदेश मन्त्रालयले आफ्ना नागरिक विरुद्ध गरेको ज्यादतीप्रति अमेरिकी सरकारसँग स्पष्टिकरण माग्ने बताएको छ । हेरौँ तस्विरमा-

Advertisement:

Ad
Ad