आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

२०८२ असार ०४ गते

आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

काठमाण्डौं स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको

कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो  

Advertisement:

Ad
Ad

साधारण सभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारण सभाले गर्ने बताइएको