२०८३ कात्तिक ०५ गते
काठमाडौँ । हिन्दुहरुको महान चाड विजयादशमी २०८३को अवसरमा आज शुभ साइत पारेर नेपालीहरुले टीका लगाएका छन् ।राष्ट्रपतिदेखि आम सर्वसाधारणले मान्यजनको हातबाट टीका तथा प्रसाद ग्रहण गरेका छन् । प्र्धानमन्त्री बालेन्द्र शाहले यस वर्ष बुवाको बरखी परेका कारण टीका लगाएनन् भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले यस वर्ष देशभरी विपद् परेका कारण टीका नलगाएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यस्तै ेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यस वर्ष बुवाको बरखीमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाजु हरिशरण लामिछानेको हातबाट टीका लगाएका छन् । त्यस्तै रास्वपाका नेताहरु तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष तथा अन्य नेताहरुले दशैं टीका लगाएका छन् ।
हेरौँ तस्विरमा -
प्रधानमन्त्री दम्पत्तीले टीका नलगाएपनि पत्नी सबिना काफ्लेले आजको तस्विर पोष्ट गरेकी छिन् ।
रास्वपा सांसद विदुशी राणाको टीका
रास्वपा सांसद रिमा विश्वकर्माको टीका
नेकपा एमाले नेतृ तथा काठमाडौँ महानगरकी कार्यबाहक मेयर सुनिता डंगोलको टीका
राप्रपा नेता तथा अध्यक्ष राजेन्द्र लिंगदेनको टीका

राप्रपा नेतृ एवं सांसद खुश्बु ओलीको टीका
रास्वपा नेतृ एवं सांसद आशिका तामाङले यस वर्ष देश प्राकृतिक विपत्तीमा परेकाले टीका नलगाएको भन्दै ध्यान गरिरहेको तस्विर राखेकी छिन् ।
.jpg)
प्रतिक्रिया