सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा कारोबार हुँदैछ?

२०८१ माघ ०२ गते

सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा कारोबार हुँदैछ?

काठमाडौँ।  स्थानीय बजारमा सुनको मूल्य वृद्धि भएको छ। बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।

यस दिन छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो कारोबार दिन सुन तोलाको १ लाख ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement:

Ad
Ad

त्यसै गरी चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ८३० कारोबार भइरहेको छ।