सुनको मूल्यमा छ सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

२०८१ जेठ १६ गते

सुनको मूल्यमा छ सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।