सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ चैत १३ गते

सुनचाँदीको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।