सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

२०८१ माघ २८ गते

सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो

काठमाडौं । सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मंगलबार बिहान ११ बजे बैठक राखेको छ । जसको एजेन्डा ‘ सिमेन्ट लगायतका निर्माण सामाग्री एवं खाद्य वस्तुको मूल्य वृद्धि सम्बन्धी’ रहेको छ ।

Advertisement:

Ad
Ad

पछिल्लो समय सिमेन्टको मूल्य बढेको विषयमा कतिपयले प्रश्न गर्दै आएका छन् ।