२०८२ भदौ २२ गते
काठमाडौ । सामाजिक सञ्जाल बन्द गरेपछि आम सर्वसाधारणको निशानामा परेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाइ सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षाकर्मी थप गरिएको छ ।
सामाजिक सञ्जाल बन्दको विरोध विभिन्न नेता तथा कार्यकर्ता देखि पत्रकारहरु समेतले गरिरहेका छन् । भोली (सोमबार भदौ २३) जेनी पुस्ताले यसको विरोधमा बृहत आन्दोलन गर्ने घोषणा गरेको छ ।
यस विषयमा उनले ठाडो टिप्पणी समेत दिदै आएका छन् । उनको सुरक्षामा नेपाली सृना र नेपाल प्रहरीको टोली खटिएको छ ।
प्रतिक्रिया