सिंहदरबार भित्रै छिरेर मन्त्रालय ता्ेडफोड गर्न थाले जेनजीहरुले

२०८२ भदौ २४ गते

सिंहदरबार भित्रै छिरेर मन्त्रालय ता्ेडफोड गर्न थाले जेनजीहरुले

काठमाडौ । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै छिरेका छन् । केहीबेर प्रहरीले रोकेपनि उनीहरु मुलगेट तोडफोड गरेर सिंहदरबार भित्र प्रवेश गरेका हुन् ।

प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका छन्। सिंहदरबार भित्रका मन्त्रालय तोडफोड गरिरहेका छन् । 

Advertisement:

Ad
Ad