रवि लामिछानेलाई आन्दोलनकारीले कारागारबाट निकाले

२०८२ भदौ २४ गते

रवि लामिछानेलाई आन्दोलनकारीले कारागारबाट निकाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरुले कारागार मुक्त गराएका छन् ।जेनजी प्रदर्शनकारीहरुले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन् ।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव दिएका थिए । त्यसलगत्तै रविलाई थुनामुक्त गरिएको हो । 
 

Advertisement:

Ad
Ad