प्रतिनीधिसभा बैठक बस्दै, यी मन्त्रीसँग हुनेछ सवाल जवाफ

२०८१ चैत १४ गते

प्रतिनीधिसभा बैठक बस्दै, यी मन्त्रीसँग हुनेछ सवाल जवाफ

काठमाडौं । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक १ बजे सुरु हुनेछ । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

बैंकिंङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक पनि टेबुल गरिने कार्यसूची रहेको छ ।

Advertisement:

Ad
Ad