काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो। उक्त मुल्य सोमबार राति १२ बजेपछि लागू हुने आयल निगमले जनाएको छ ।
Advertisement:
नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको प्रतिलिटर मूल्य १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम हुने छ।
प्रतिक्रिया