पत्नीलाई केक खुवाएर ७४औँ जन्मदिन मनाए प्रधानमन्त्रीले

२०८१ फागुन ११ गते

पत्नीलाई केक खुवाएर ७४औँ जन्मदिन मनाए प्रधानमन्त्रीले

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले ७४औं जन्मदिन मनाएका छन्। सातोबाटोस्थित एन्फा कम्पलेक्समा केपी ओली कपुको उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले जन्मदिन मनाएका हुन्।

पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई र प्रधानमन्त्रीले पत्नीलाई केक खुवाएर जन्मदिन मनाइएको थियो। सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो।

Advertisement:

Ad
Ad