पशुपतिमा बिन्दास साधुहरु (फोटोफिचर)

२०८१ फागुन १२ गते

पशुपतिमा बिन्दास साधुहरु (फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रि नजिकिएसँगै पशुपति परिसरमा साधुसन्तहरुको उल्लेख्य उपस्थिती बढेको छ । भारतका विभिन्न स्थानबाट जम्मा भएका बाबाहरु पशुपतिमा स्थान जमाएर बसिसकेका छन् । शिवरात्रिकै लागि भनेर पशुपति विकास कोषको निमन्त्रणमा भारतबाट बाबाहरु आउने चलन रहेको छ ।

शिवरात्रिमा पशुपतिनाथको पूजाआजासँगै जोगी तथा बाबाहरु पनि पर्यटकहरुको आकर्षणको केन्द्रमा रहने गरेका छन् । आफूलाई शिवभक्त बताउने साधुहरु पशुपतिको दक्षिण प्रवेशद्वारदेखि पूर्वीद्वारसम्म धुनी जगाएर भाङ गाँजाको तालमा लठिएर बसेको देखिन्छन् ।

Advertisement:

Ad
Ad

हेरौँ तस्बिरहरु-