परिस्थती नियन्त्रण बाहिर गएपछि हतियार छोडेर प्रहरी  सादा पोशाकमा निस्किए, थुनुवाहरु पनि बाहिरिए

२०८२ भदौ २४ गते

परिस्थती नियन्त्रण बाहिर गएपछि हतियार छोडेर प्रहरी  सादा पोशाकमा निस्किए, थुनुवाहरु पनि बाहिरिए

काठमाडौ । जेनजीको आन्दोलन नियन्त्रण बाहिर गएको छ । प्रहरीले पनि हात उठाएर सादा पोशाकमा हतियार छाडेर निस्किएको छ ।

प्रहरी वृत्त र पोष्टहरुमा आगजनी हुन थालेपछि हतियार छाडेर प्रहरी सादा पोशाकमा निस्किएका हुन् ।  १४ वटै वृत्तका थुनुवा छाडेर प्रहरी बाहिरिएका हुन् ।

Advertisement:

Ad
Ad