नेपाल इन्स्योरेन्स लिमिटेडद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

२०८१ फागुन २५ गते

नेपाल इन्स्योरेन्स लिमिटेडद्वारा लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले?

काठमाडौँ।  नेपाल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष ८० / ८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement:

Ad
Ad

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।