जनकपुर बस दुर्घटना : घाइतेको संख्या ३६ पुग्यो

२०८१ चैत ०१ गते

जनकपुर बस दुर्घटना : घाइतेको संख्या ३६ पुग्यो

काठमाडौ । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते हुनेको संख्या ३६ पुगेको छ । शुक्रबार (आज) १५ दिने मिथिला मध्यमा परिक्रमा सकेर गरेर यात्रु लिएर लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक दुर्घटना भएको थियो ।

Advertisement:

Ad
Ad