जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

२०८२ भदौ २३ गते

जेन–जी प्रदर्शन :  मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । बानेश्वरमा भएको आन्दोनमा परी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।
 

उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् । उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् । सिभिल अस्पताल ,वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।  
 

Advertisement:

Ad
Ad