दुर्गा प्रसाइँको नेतृत्वमा राजावादीहरुको प्रदर्शन सुरु (फोटोफिचर)

२०८१ फागुन २५ गते

दुर्गा प्रसाइँको नेतृत्वमा राजावादीहरुको प्रदर्शन सुरु (फोटोफिचर)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह त्रिभुवन विमानस्थलमा उत्रिएसँगै विमानस्थल बाहिर राजाको पक्षमा प्रदर्शन शुरु भएको छ ।विमानस्थल बाहिरको शक्ति प्रदर्शनको नेतृत्व आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाइँले गरेका छन् । राजावादीहरु राष्ट्रिय झण्डा र पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो अंकित ब्यानरसहित भेला भएका छन् ।

हेरौँ तस्विरहरु-

Advertisement:

Ad
Ad