जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

२०८२ भदौ २३ गते

जेन–जी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु

काठमाडौं   जेनजी पुस्ताको प्रदर्शनमा आठ जनाको मृत्यु भएको

काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसंग मुठभेड हुँदा तीन जना प्रदर्शनकारीको दुखद निधन भएको आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो

Advertisement:

Ad
Ad

प्रहरीका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा उपचाररत दुई घाइतेको मृत्यु भएको पुष्टि भएको भने संसद् भवनको गेटमा गोली लागेर ढलेका एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको बताइएको

उता, ट्रमा सेन्टरमा उपचाररत थप   आन्दोलनकारीको मृत्यु भएको दाबी गरिएको प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको