आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२०८१ माघ २४ गते

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौँ।  आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Advertisement:

Ad
Ad

बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।