शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

२०८२ भदौ १९ गते

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन खुला

काठमाडौं शिवश्री हाइड्रोपावर लिमिटेडले आज (भदौ १९ गते) देखि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन तथा बिक्री आवेदन खुला गरेको कम्पनीले अर्ब ४७ करोड ६४ लाख रुपैयाँ चुक्तापूँजी बराबरका करोड ४७ लाख ६४ हजार कित्ता शेयर १०० रुपैयाँ अंकित दरमा जारी गरेको हो

हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज गते तोकिएको योग्यताका लागि कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो, जसअनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनी मात्रै आवेदन दिन सक्नेछन्

Advertisement:

Ad
Ad

हकप्रद शेयर खरिदका लागि सिटिजन्स क्यापिटल, सिटिजन्स बैंकका शाखा तथा सिआस्बा सेवामा सहभागी बैंक÷वित्तीय संस्था मेरो शेयरमार्फत दिन सकिनेछ यस कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको