झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

२०८२ भदौ २० गते

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौँ। झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको कम्पनीले १०० रुपैयाँ अंकित दरका लाख ७३ हजार ३३६ कित्ता शेयर, कुल करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको शेयर जारी गरेको हो

यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्टाइएको लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतम हजार कित्तासम्म आवेदन दिन सक्नेछन् आवेदन आस्बा सदस्य बैंक, वित्तीय संस्थाका शाखा तथा मेरो शेयरमार्फत दिन सकिनेछ

Advertisement:

Ad
Ad

आईपीओ छिटोमा भदौ २४ ढिलोमा असोज गतेसम्म खुला रहनेछ आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाईसिंगल बी माइनसप्रदान गरेको जसले उच्च जोखिम संकेत गर्दछ बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरिसकेको थियो