२०८२ वैशाख १७ गते
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका व्यतित बीमालेख पुनर्जागरणमा सोमबारदेखि विशेष छुट पाइने भएको छ ।
कम्पनीका अनुुसार बीमितहरुले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म ब्याज छुट सुविधा पाइने भएको छ । उक्त छुट सुविधा बैशाख १५ गते अर्थात आजदेखि बैशाख ३० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया