२०८३ वैशाख २८ गते
काठमाडौँ । सरकारले अब विद्युत आयोजना पुगेको ठाउँका स्थानीय बासिन्दालाई मुआब्जा बराबरको जग्गाको साटो सेयर प्रदान गर्ने भएको छ ।
संघीय संसदको दुवै सदनमा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अब कुनै पनि विदुतीय परियोजना निर्माणको क्रममा त्यस स्थानमा पर्न आउने स्थानीयको जग्गाको साटो सेयर दिने बताएका हुन् ।
प्रतिक्रिया