आगजनीमा परी घाइते झलनाथ खनालकी पत्नीको निधन

२०८२ भदौ २४ गते

आगजनीमा परी घाइते झलनाथ खनालकी पत्नीको निधन

काठमाडौँ । नेकपा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालकी पत्नीको उपचारका क्रममा निधन भएको छ। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई आन्दोलनकारीले आज बिहान जिउँदै आगो लगाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको हो। 

Advertisement:

Ad
Ad