२०८२ भदौ २४ गते
काठमाडौँ । भारतीय मिडियाहरुले नेपालमा भइरहेको जेनजीको आन्दोलन र प्रदर्शनलाई मूख्य समाचार बनाएर प्रशारण गरिरहेका छन् । यतिखेर भारतको प्रतिष्ठित मिडिया आजतकले नेपालका नेता तथा प्रधानमन्त्री दवावमा रहेको र भाग्ने तयारीमा रहेको दाबी गर्दै समाचार सम्प्रेषण गरिरहेका छन् ।
आजतकका अनुसार प्रधानमन्त्री के पी शर्मा ओली दुबईको फ्लाइटमा देश छाडेर भाग्ने तयारीमा रहेको दाबी गरिरहेका छन् ।
प्रतिक्रिया