२०८२ भदौ २५ गते
काठमाडौँ । जेनजीले चुनावी अन्तरिम सरकारका लागि पुर्व प्रधानन्याधिश सुशिला कार्कीलाई अघि सार्ने भएका छन् ।जेनजीको अहिले भैरहेको अनलाइन मिटिङमा गरिएको कुरा अनुसार कार्की उपयुक्त पात्र भएको भन्दै सहमति जनाएका छन् ।
यदी कार्कीले चुनावी सरकारको अध्यक्ष बन्न तयार नभएको खण्डमा डडेलधुराबाट २०७९को चुनावमा शेरबहादुर देउवासँग चुनावमा स्वतन्त्र उम्मेदवारका रुपमा भिडेका सागर ढकाललाई अघि सार्ने तयारी गरेका छन् । यसबाहेक जेनजीले कुलमान घिसिङको नाम पनि अघि सारेका छन् ।
प्रतिक्रिया