समाचार

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्समा एकल अङ्कको गिरावट आएको छ। आज नेप्से ९.०८ अंकले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा पुगेको छ ।

प्रकाशित मिति: २०८२ जेठ २९ गते

वाणिज्य पोस्ट

वाणिज्य पोस्ट

Page 403 of 428