भाइमसलाको मूल्य ३० प्रतिशतसम्म बढ्यो, काजु किलोमै ५ सय रुपैयाँले बढ्यो, अरुको कति बढ्यो ?
काठमाडौ । तिहार नजिकिएसँगै भाइमसलाको मूल्य ह्वात्तै बढेको छ । भाइमसलाको मूल्य १० देखि ३० प्रतिशतसम्म बढेको खुद्रा व्यवसायी महासंघल...
प्रकाशित मिति: २०८१ कात्तिक १३ गते