'बढ्दो महंगी नियन्त्रण गर् भन्ने नारा सधैं लोकप्रिय' : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै 'बढ्दो महंगी नियन्त्रण गर' भन्ने नारा सधैं लोकप्रिय नारा बनाइ हिँड्ने गरिएको बताएका छन् । उनले गत वर्षको मुद्रास्फितीलाई तुलना गर्न सांसदहरुलाई आग्रह गर्दै भने, महंगी घट...