वाणिज्य पोस्ट

Creator’s Posts

  • एक हप्तामै लगानीकर्ताले गुमाए पौनै एक खर्ब, सेयर बजारले बनायो निराश

    काठमाडौ । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारले लगानीकर्तालाई निराश बनाएको छ । नेप्से सूचक बिहीबार १२.३८ विन्दुले घटेर २६६९.७६ अंकमा अडिएको छ । यसदिन ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २६ सयको लाइनमा आएपछि सेयर बजार झनै सु...

    २०८२ वैशाख ०७ गते
  • पूर्वराजा ज्ञानेन्द्रले ‘श्री ५ लेखेकोमा सांसद खतिवडाको आपत्ति, रोक लगाउन माग

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सन्देशहरूमा ‘श्री ५ महाराजाधिराज’ लेखेकोमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् । श्री ५ लेख्ने र शाही निशाना प्रयोग गर्ने काममा रोक लगाउन उनले सरकारको ध्यानाकर्षण गराए । बिहीवार बस...

    २०८२ वैशाख ०७ गते
  • राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा, तीनकुने घटनाको छानबिनका लागि आयोग गठन गर्न माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री राजीनामा...

    २०८२ वैशाख ०७ गते
  • सेयर बजारमा सामान्य सुधार, कारोबार पौने ८ अर्ब नजिक

    काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । यद्यपि कारोबार रकम भने केही बढेको छ । यस दिन नेप्से सूचक ३.३५ विन्दुले बढेर २७०३.३९ अंकमा आएको छ । ७ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । वाणिज्य बै...

    २०८२ वैशाख ०७ गते
  • उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग

    काठमाडौ । संसदमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई बर्खास्ती गर्नुपर्ने माग उठेको छ । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले मन्त्री खड्कालाई पदबाट बर्खास्त गर्न माग गरेकी हुन । नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्य...

    २०८२ वैशाख ०७ गते
  • बालेनसँग रिसाउँदै उपमेयर सुनिताले भनिन, कोठामा बसेर निर्देशन नदिनु

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीहरुबिचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ विहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ । तीन महिना १४ दिनपछि कार्यालय फर्केक...

    २०८२ वैशाख ०७ गते
  • डिबानको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ

    काठमाडौ । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुन सुयोग श्रेष्ठ चयन भएका छन् । उनी सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हुनु । आज पोखरामा भएको एशोसियसनको १९ औं वार्षिक साधारणसभाले उपाध्यक्षमा कामना सेवा विकास बैंकका सिइओ दिने...

    २०८२ वैशाख ०७ गते
  • विश्वका पाँच धनी : कसरी जोडेका थिए सम्पत्ति ?

    काठमाडौ । फोर्ब्सले विश्वका अर्बपतिको सुचि सार्वजनिक गरेको छ । फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सुचिमा अधिकांश अमेरीकी (संयूक्त राज्य ) नागरिक रहेका छन् । सबैभन्दा बढी अर्बपति रहेको अमेरीका कै नागरिक अर्बपतिको पहिलो नम्बरमा छन् । अमेरीकाबाट मात्र...

    २०८२ वैशाख ०७ गते