वाणिज्य पोस्ट

Creator’s Posts

  • विराटनगर महानगरको बजेट चार अर्ब ४० करोड

    कोशी प्रदेशको एकमात्रै महानगरपालिकला विराटनगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार अर्ब ४० करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

    २०८२ असार १० गते
  • एसीसी मेन्स यु–१६ क्रिकेट : नेपालसँग जापान ९ विकेटले पराजित

    एसीसी मेन्स यु–१६ एलिट कप अन्तर्गत नेपालले जापानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा आज टस जितेर पहिले बलिङ गरेको नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो ।

    २०८२ असार १० गते
  • बाँसगढी देशकै पहिलो डिजिटल नगरपालिका घोषणा

    बर्दियाको बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका घोषणा भएको छ । डिजिटल नगरपालिका घोषणा भएसँगै नगरवासीले घरबाटै अनलाइनमार्फत सेवा पाउने भएका छन् ।

    २०८२ असार १० गते
  • विद्युत प्राधिकरणको लापरवाही : करेन्टले १० खच्चड र भैंसी मरेपछि किसानको विजोग

    मुगु छायाँनाथ रारा नगरपालिका—१० जग्गि बढुवाल र सोही वडाका प्रेम बढुवालले खच्चड व्यवसाय गर्दै आएको एक दशक भन्दा बढी भयो । खच्चड ब्यवसायबाट उनीहरुले राम्रै आम्दानी गरेर घरपरिवार राम्रै चलेको थियो । आइतबार दिउसो चार बजे विद्युत प्राधिकरणको ट्रान्सर्फमरबाट लिक भएको करेन्टमा परेर बढुवालसहित सोही नगरपालिका—१ का कर्ण बहादुर मल्लका समेत गरी १० खच्चडको मृत्यु हुँदा तीनैजनाको आम्दानी हुने बाटो नै बन्द भएको छ ।

    २०८२ असार १० गते
  • नेप्सेमा झिनो अङ्कको गिरावाट, ५ अर्ब ७६ करोडको कारोबार

    मंगलबार शेयर बजार झिनो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक ०.२२ अङ्कले घटेर २६००.५३ विन्दुमा पुगेको छ। नेप्से परिसूचक घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन छ अर्ब ४७ करोड बराबरको कारोबार भएकोमा यस दिन भने ५ अर्ब ७६ करोड बराबरको कारोबार भएको छ।

    २०८२ असार १० गते