संसद्ले पास गरेका विधेयकहरूमाथि अदालत प्रवेश भएकोप्रति आपत्ति
सोमबार बसेको संसदीय सुनुवाइ समितिको (संयुक्त) बैठकले सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने विषयमा छलफल गरेको छ । समितिको ६३ औं बैठकले उक्त छलफल गरेको हो ।