नेप्सेमा सामान्य सुधार, कारोबार रकम घटेर सात अर्ब ६३ करोड
काठमाडौं । नेप्सेमा सामान्य सुधार भएसँगै आज शेयर बजार २.३५ अंकले बढेको छ । मंगलबार शेयर बजारमा ४१ अंकको गिरावट आएको थियो । आज नेप्से परिसुचक ०.०८ प्रतिशतले बढेर २८३६.३५ बिन्दुमा पुगेर रोकिएको हो ।
२०८२ साउन २१ गते